coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सुरु, बृहत पूर्ण इजलासमा जानेबारे सरकारी पक्ष असहमत

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन छन्। रिट निवेदकरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत पूर्ण इजलासमा लैजान पर्ने भन्दै निदवेदन दिएका छन्।  

यो मुद्दा किन बृहत पूर्ण इजलासमा लैजानु पर्ने भन्नेबारे बहस भएको छ। सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बृहत पूर्ण इजलासमा यो मुद्दा लैजाने विषयमा असहमति जनाएका छन्।

अदालतमा जारी सुनुवाईको क्रममा खरेलले असमति जनाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी पक्षलाई बृहत् पूर्ण इजलास गठनबारे धारणा सोधेका थिए। 

 

 

प्रकाशित: २९ पुस २०७७ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App