५ वैशाख २०८१ बुधबार
राजनीति

सरकारले गरेका कामको न आफूले प्रचार गरे न गर्न दिए : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई प्रचार गर्न नदिइएको बताएका छन्। आफू पक्षीय काठमाडौं जिल्ला कमिटीले शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्न नदिइएको बताएका हुन्।  

‘सरकारले गरेका कामको प्रचार गर्न दिइएन, न आफूले प्रचार गरे,’ उनले भने,‘आएपछि थुप्रै राम्रा काम भएका छन्। मेरै नेतृत्वमा रानीपोखरी, धरहरा निर्माण भएपनि साथीहरु डकर्मीले बनाएका हुन् भनिरहेका छन्।

आफू नेतृत्वको सरकारले विश्वलाई चकित पार्नेगरि आर्थिक विकास गरेको उनको दाबी छ।

प्रकाशित: १८ पुस २०७७ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App