९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टी महाधिवेशन मंसिर पहिलो हप्ता गर्ने ओली समूहको निर्णय

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ।  

ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले राखेको उक्त प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेको छ।  

यस अघि नेकपाले पार्टीको महाधिवेशन यही चैत्रमा गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित: ७ पुस २०७७ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App