१० माघ २०७७ शनिबार
राजनीति

राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश

फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश भएको छ।  

आयोग ऐन २०७४ को दफा २१ बमोजिम  प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आयोग नेपालको संवैधानिक संस्था हो। 

प्रकाशित: ८ मंसिर २०७७ १८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App