९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा विवाद : ओलीले माधव नेपाललाई बोलाए बालुवाटार

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री निवासमा अहिले नेताहरूसँग छलफल गरिरहेका छन्।  

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूदेखि असन्तुष्ट वरिष्ठ नेता माधव नेपााललगायतका नेतालाई बालुवाटर बोलाएर छलफल सुरु गरेका हुन्।  

छलफलमा वरिष्ठ नेता नेपालसहित भीम रावल, रघुजी पन्त र सुरेन्द्र पाण्डेलगायत सहभागी छन्। 

प्रकाशित: २३ कार्तिक २०७७ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App