coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले कार्तिक २१ मा बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने भएको छ। दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागि हुने छन्।  

कांग्रेसको महाधिवेशन फागुन ७ का लागि तोकिएको छ।

 

प्रकाशित: १३ कार्तिक २०७७ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App