७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

सत्तारुढ दल नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

पूर्वमन्त्री शर्माले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएकाे जानकारी दिएका हुन्।

‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु,’ फेसबुकमा उनले लेखेका छन्, ‘केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’ 

प्रकाशित: ९ कार्तिक २०७७ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App