coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

डा. बाबुराम भट्टराईकाे जाेडीलाई नै कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको दम्पतिलाई नै कोरोना संक्रमण भएको छ।  

शनिबार बिहान सामािजक सञ्जालमार्फत डा. भट्टराईले पत्नी हिसिला यमी र आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। 

‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ ट्विटरमा उनले लेखेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’ 

प्रकाशित: ८ कार्तिक २०७७ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App