coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सेनाको पृतनापति समन्वयत्मक बैठक कार्तिक पहिलो साता

कोरोना महामारीका कारण स्थगित भएको नेपाली सेनाको पृतनापति समन्वयत्मक बैठक हुने भएको छ। सेनाले कार्तिक २ गतेदेखि ४ गतेसम्म पृतनापति समन्वयत्मक बैठक गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।  

जंगी अड्डामा गत भादौ महिनामा बैठक हुने भनिए पनि कोरोनाका कारण स्थगत गरिएको थियो। उक्त सम्मेलनमा पृतनापतिहरुले   आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल माध्यमबाट सहभागिता जनाउने छन्। जंगी अड्डाका सहभागीहरुले कोभिड-१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्दै उपस्थित हुने छन्।

 

प्रकाशित: ३० आश्विन २०७७ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App