१२ कार्तिक २०७७ बुधबार
राजनीति

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको २५ लाखको बिमा

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा निःशुल्क रुपमा गर्ने भएको छ। सरकारले महामारीको समयमा समेत उपचारमा खटिएका चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलगायतको २५ लाख रुपैयाँको बिमा गर्ने भएको हो।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीको बिमा गर्ने निर्णय गरेको हो।

प्रकाशित: ७ आश्विन २०७७ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App