coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ देखि खुला

अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले नागरिक न्यूजलाई बताए।  

लकडाउन यता बन्द रहेको यातायात र उडान स्वास्थ्यसम्वन्धी मापदण्डलाई कडाईका साथ पालना गर्ने गरी सूचारु गर्ने निर्णय गरिएको हो।  

 

प्रकाशित: २९ भाद्र २०७७ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App