१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेकपा विवाद सुल्झाउन छ सदस्यीय कार्यदल गठन

फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको जारी विवाद समाधान उन्मुख देखिएकाे छ। शुक्रबार बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। 

उनकाअनुसार कार्यदलमा कार्यदलमा विष्णु पौडेल, जर्नाजन शर्मा, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल छन्। कार्यदलले सहमतिको खाका तयार पारी अध्यक्षद्वयलाई पेश गर्ने छ।

प्रकाशित: ३० श्रावण २०७७ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App