coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु’

चितवनको माडीमा शनिबार साँझ पुष्पकमल दाहाल । तस्बिर : सूर्यप्रकाश/नागरिक

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न ठाउँको अवलोकनपछि माडीमा यस्तो बताएका हुन् । ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु’ नेकपा अध्यक्ष दाहालले भने,‘ पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौं ।’

प्रकाशित: २७ असार २०७७ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App