४ वैशाख २०८१ मंगलबार
राजनीति

विप्लवका कार्यकर्ता पक्राउ

रौतहट प्रहरीले विप्लव समूहका कार्यकर्तालाई मंगलबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका २ खरियान डाडा टोलका ४० वर्षिय जमान सिंह वाइबा रहेका छन्।  

वन क्षेत्रबाट इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट विशेष सूचनाको आधारमा खटिएको  टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई ज्यानमार्ने उद्योग र हातहतियार खरखजाना मुद्दा छ। पक्राउ परेका वाईवामाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका  डिएसपि हेम बहादुर शाहीले बताए।  

 

प्रकाशित: २४ असार २०७७ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App