coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोरोना नियन्त्रणबारे कांग्रेसले दियो सरकारलाई १३ सुझाव (ज्ञापनपत्रसहित)

कोरोना महामारी नियन्त्रण तथा यसबाट सिर्जित समस्या समाधानका विषयम १३ बुँदे सुझाव दिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनत्रपमा सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको आरोप लगाइएको छ। 

यो पनि पढ्नुहोस्

सरकारविरुद्ध कांग्रेस सडकमा उत्रने

मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर कांग्रेसले गरेको छ।

ज्ञापनपत्र हेर्न तलकाे पिडिएफ फाइल खाेल्नुहाेस्।

प्रकाशित: २ असार २०७७ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App