१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्रीद्वारा ‘राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन’ पेस गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५-२०७६’ पेस गर्ने भएका छन् ।  

विनियोजन विधेकमाथिको छलफल जारी रहेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइँ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, रक्षालगायतका  मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App