७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। उनले साँझ ५:३० बजे सम्वोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। प्रधानमन्त्रीको सम्वोधन अगाडि मन्त्रिपरिषद बैठक बस्ने छ। 

सम्वोधनमा नयाँ नक्सा जारी, लकडाउन र फैलदो कोरोना संक्रमणको विषयमा केन्द्रित हुने बताइएको छ।

प्रकाशित: १२ जेष्ठ २०७७ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App