१६ जेष्ठ २०७७ शुक्रबार
राजनीति

हवाई उडानमा लगाइएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय

फाइल तस्बिर

सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेकाे हो । जेठ २० गतेसम्म लकडाउन लम्बिरहेको बेला सो समितिले हवाई उडानलाई जेठ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

 

 

 

 

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ १९:४६ बुधबार

खुशी 16.7%
दुखी 50%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App