१६ चैत्र २०८० शुक्रबार
राजनीति

गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई पक्राउ गरेको छ। ८ लाख रुपैयाँ घुस रकम सहित गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई रंगेहात पक्राउ गरेको हो।

स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रवार सुर्खेतबाट पक्राउ गरिएको हो।

प्रकाशित: १० माघ २०७६ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App