१६ चैत्र २०८० शुक्रबार
राजनीति

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट ३४ सय ६२ मतभार पाएरका उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे। रेग्मीले २२ सय ४४ मतभार प्राप्त गरेका थिए। उनले अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए।

 

प्रकाशित: ९ माघ २०७६ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App