७ वैशाख २०८१ शुक्रबार
राजनीति

बागलुङमा जनमोर्चाको अग्रता

काठमाडौं । बागलुङ २ ‘ख’ मा भएको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले अग्रता कायम राखेको छ। प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा जनमोर्चाका खिम विक्रम शाहीले ५ हजार ५६ मत ल्याए ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर शेरचनले ३ हजार ७ सय ५६ मत ल्याएका छन् भने समाजवादी पार्टीका अशोक कुमार विकले १ सय ५४ मत ल्याएका छन्।

त्यस्तै राप्रप्रा संयुक्तका निमबहादुर भण्डारी १८ मत ल्याएका छन्।

प्रकाशित: १५ मंसिर २०७६ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App