१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाहाल अष्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त

फाइल तस्बिर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्। 

भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा दाहाललाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ आश्विन २०७६ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App