coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेट

काठमाडौं-  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

यस अघि सीसँग नेकपाका सचिवालय सदस्यहरुले सामूहिक भेट गरेका थिए। यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालले सीसँग छुट्टै भेट गरेका थिए।

प्रकाशित: २६ आश्विन २०७६ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App