१९ श्रावण २०७७ सोमबार
राजनीति

चिनियाँ राष्ट्रपति सी भारतबाट नेपालका लागि उडे, कति बजे आइपुग्ने?

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतकाे चेन्नाइबाट नेपालका लागि उडेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंने छन्।

स्राेतका अनुसार शनिबार सी साँझ ४ बजेर ३० मिनेटमा काठमाडाैँ  आइपुग्ने छन्। सी आउने भएकाेले आन्तरिक र बाह्यतर्फका सबै उडानहरु प्रभावित भएका छन्।

प्रकाशित: २५ आश्विन २०७६ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App