४ वैशाख २०८१ मंगलबार
राजनीति

संसद बैठक सुरु (Live)

काठमाडौं-  संसद बैठक सुरु भएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वन्धि प्रश्नोउत्तरको कार्यक्रम छ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक सम्वन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

प्रकाशित: २८ श्रावण २०७६ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App