coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

योगेश भट्टराईले लिए सपथ

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भट्टराईलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्।

उक्त मन्त्रलाय तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए। प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले ताप्लेजुङको भएको चुनावीसभामा भट्टराइलाई चुनाव जिताएर पठाए आफुले मन्त्री बनाएर फर्काउने कार्यकर्तासामू वचन दिएका थिए।

प्रकाशित: १५ श्रावण २०७६ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App