१६ चैत्र २०८० शुक्रबार
राजनीति

उद्धारमा खट्न कार्यकतालाई निर्देशन

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले बाढी, पहिरो पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

पार्टीको अध्यक्षद्धय केपी शर्मा ओली र  पुष्पकमल दाहालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका हुन् ।

प्रकाशित: २८ असार २०७६ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App