१५ चैत्र २०८० बिहीबार
राजनीति

संसद बैठकमा कांग्रेस र राजपाको अवरोध

संसद बैठकमा अवरोध गर्दै कांग्रेस र राजपाका सांसद। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरोध गरेका छन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्तपत्ति भई राष्ट्रिय सभामा गएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक पारित भएको सुनाउँदै गर्दा सांसदहरुले उठेर विरोध जनाएका थिए।

त्यस पछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गर्दै सोमबारको लागि अर्को बैठक बोलाएका छन्।

 

प्रकाशित: २५ असार २०७६ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App