coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी

फाइल तस्बिर/नागरिक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। मंगलबार बिहानका लागि बोलाइएको बैठकमा सहभागी हुन मन्त्रीहरु बालुवाटार पुगेका छन्।बैठक केही बेर अघिबाट सुरु भएको बालुवाटार स्रोतले जनाएको छ।

सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रिपति विद्यादेवि भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले मंगलबार बिहानै आकस्मिक बैठक बोलाएका हुन्।

बैठकका अजेन्डा सार्वजनिक नगरिएको भए पनि केही महत्वपूर्ण निर्णय हुने स्रोतको दाबी छ। यसअघि सोमबार दिउँसो ४ बजे पनि मन्त्रिपरिषद बैठक बसेको थियो।

 

प्रकाशित: २४ असार २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App