coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गुठी विधेयक संसदबाट फिर्ता

काठमाडौं– सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयककाे चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो। 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्। राष्ट्रियसभामा विधेयक फिर्ता लिने मन्त्री अर्यालकाे प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेकाे हाे। 

विधेयकले संस्कृति तथा सम्पदामाथि प्रहार गरेकाे, गुठी मास्ने खतरा बढाएकाे भन्दै काठमाडाैं उपत्यकासहित देशभर विराेध प्रदर्शन भएकाे थियाे। 

प्रकाशित: १० असार २०७६ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App