१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै

फाइल तस्बिर/नागरिक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन्। सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन्।

गुठी विधेयकका विषयमा विभिन्न पक्षसँग छलफल गरीरहेका प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन्। सोमबार प्रधानमन्त्री ओलीले भूमि सुधार मन्त्री पद्मा अर्यालसहित काठमाडौँका जनप्रतिनिधिहरुसँग सोमबार दिनभर विभिन्न चरणमा छलफल गरेका थिए । संसद बैठक बिहान ११ बजे बस्दै छ ।

 

प्रकाशित: ३ असार २०७६ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App