coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली–दाहाल सुटुक्क छलफलमा

फाइल फाेटाे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरु भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा पार्टी एकता प्रक्रियाको बाँकि कामबारे छलफल हुने बताइएको छ।

सचिवालय सदस्य रामबहादुर थापा र विष्णु पौडेल पनि सहभागी गराइएको उक्त छलफलमा केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउन ओली र दाहाल छलफलमा जुटेको बताइएको छ।

केहि दिनअघि प्रधानमन्त्रीको विषयमा आएको चर्चाबारे पनि छलफल हुने दाहाल निकट स्रोतले बतायो।

प्रकाशित: २० जेष्ठ २०७६ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App