coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवाले भने : सरकारसँग याे बजेट कार्यान्वयनको ‘क्यापासिटी’ नै छैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटको आलोचना गरेका छन्। 

अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरेलगत्तै संसदमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकार यो बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको बताए। ‘यो बजेट वितरणमुखी छ। कार्यान्वयन गर्ने क्यापासिटी सरकारसँग छैन’, उनले भने।  

प्रकाशित: १५ जेष्ठ २०७६ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App