१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेसले तीन दिन गणतन्त्र दिवस मनाउने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस बनाउने निर्णय गरेको हो।

कांग्रेसले जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तक्र्रिया गर्ने जनाएको छ। जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरूमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम पनि कांग्रेसले सार्वजनिक गरेको छ। जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयमा अन्तक्र्रिया कार्यक्रम गर्ने उसले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App