१६ चैत्र २०८० शुक्रबार
राजनीति

मोदीलाई प्रधानमन्त्री ओलीको फोन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन्।

लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को बहुमत जितका लागि ओलीले टेलिफोनमार्फत बधाई दिएका हुन्। 

फोन वार्तामा नेपाल र भारतको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएका प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन्।

यसअघि ओलीले नतिजा नआउँदै दिउँसै ट्वीटरमार्फत बधाई दिएका थिए।

I just made a telephone call to congratulate Prime Minister of India Shri @narendramodi ji on lanslide victory of NDA in the Lok Sabha Elections 2019. Modi ji and I exchanged views on further strengthening Nepal-India ties. @PMOIndia #PMOIndia_LIVE

— K P Sharma Oli (@kpsharmaoli) May 23, 2019

प्रकाशित: ९ जेष्ठ २०७६ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App