coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीद्वारा हाउलान बेको भ्रमण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भियतनाममा छन्। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री नुयान छुवान फुकको औपचारिक निमन्त्रणामा ४ दिने भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए।

भियनामको दोस्रो दिनको भ्रमणका क्रममा शुक्रबार प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधि मण्डलले भियतनामको हाउलान बेको भ्रमणमा गरेको प्रतिनिधि मण्डलमा सहभागी एक सदस्यले जानकारी दिए। भियतनामपछि ओलीले कम्बोडियाको समेत भ्रमण गर्नेछन्। कम्बोडियाका प्रधानमन्त्री हु सेनको निमन्त्रणामा ३ दिने भ्रमण गर्ने कार्यक्रम छ।

प्रकाशित: २७ वैशाख २०७६ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App