८ वैशाख २०८१ शनिबार
राजनीति

नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिदैं [LIVE]

काठमाडौं - सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि तेस्रो दिन मंगलबार संसदमा सांसदले बोल्ने क्रम सकिएकाे छ।प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन्।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत २० गते सङ्घीय संसद्मा प्रस्तुत गरेकी नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री ओलीले उठेका प्रश्नको प्रश्नको जवाफ दिइरहेका हुन्। यसैगरी प्रधानमन्त्री ओलीले आजै बस्ने राष्ट्रियसभाको बैठकलाई समेत सम्बोधन गर्नेछन्।

प्रकाशित: २४ वैशाख २०७६ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App