coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तेस्रो दिन नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी [LIVE]

काठमाडौं - सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि तेस्रो दिन मंगलबार संसदमा छलफल जारी रहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि विभिन्न दलका सांसदहरूले आफ्नो भनाइ राखिरहेका छन्।

आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट 'नीति तथा कार्यक्रममाथि छलफल गरियोस्' भन्ने प्रस्ताव पेस गरेका थिए। त्यस्तै नीति तथा कार्यक्रममाथि संसद्‌मा उठेका प्रश्नहरुको जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले आज जवाफ दिने कार्यसूचीसमेत तय भएको हो।

प्रकाशित: २४ वैशाख २०७६ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App