७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद अधिवेशन वैशाख १६ गते डाकियो

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदकाे बर्खे अधिवेशन आह्वान गरेकी छिन्। सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीले बैशाख १६ गतेका लागि संसदको बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन बोलाएकी हु्न्।

संसद सचिवालयकाअनुसार राष्ट्रपति भण्डारीले वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।

बर्खे अधिवेशन अन्तर्गत सरकारले जेठ १५ गते संसदमा वार्षिक बजेट प्रस्तुत गर्छ।

प्रकाशित: ८ वैशाख २०७६ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App