coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देउवाविरुद्ध पार्टीमा उजुरी

काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति शेरबहादुर देउवालाई कारबाहीको मागगर्दै अनुशासन समितिमाउजुरी दर्ता गराएका छन्। देउवाले नेकपाकाअध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीतितथाकार्यक्रम सर्वसम्मतिले पारित गर्न दिएको उल्लेख गर्दै बजगाईंले उजुरीमाभनेका छन्, ‘यसबाट संसदीयमर्यादामाचोटमात्र पुगेन, सिंगो पार्टीको साखगिरेको छ।

यसकारण देउवामाथिविधानअनुसार हदैसम्मको कारबाहीगर्न माग गर्छु।’ देउवाले गर्दा नै निर्वाचनमा पार्टीले पराजय बेहोरेको आरोप पनिउनले लगाएका छन्। त्यसका साथै विगतमा सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको दुरुपयोग गरेको आरोप पनि देउवामाथिलगाइएको छ।

पार्टीले नेताभीष्मआङदम्बेको संयोजकत्वमाअनुशासन समिति गठन गरेको छ।त्यसको पहिलो बैठकले चैत मसान्तसम्मको समयसीमादिएर पार्टीविरुद्ध गतिविधि गरेका नेताकाविषयमाउजुरी दिनसार्जजानिकअपिल गरेको छ। त्यहीक्रममाबजगाईंले देउवाविरुद्ध उजुरी दर्ता गराएकाहुन्।
 

प्रकाशित: १५ चैत्र २०७५ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App