७ वैशाख २०८१ शुक्रबार
राजनीति

रेशम चौधरीलाई जन्मकैद भएपछि राजपाको बैठक, सडक संघर्षको चेतावनी

तस्बिर : चिरन घिमिरे

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।  राजपाको तर्फबाट कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जिल्ला अदालतले बुधवार दिउँसो जन्मकैदको फैसला गरेलगत्तै संयोजक राजेन्द्र महतोले पार्टीको आकस्मिक बैठक बोलाएका हुन्। 

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा यथावत राख्ने भन्ने विषयमा निर्णय हुने महासचिव केशव झाले जानकारी दिए। उनले रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्षमा जाने चेतावनी समेत दिए। 

प्रकाशित: २२ फाल्गुन २०७५ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App