१६ चैत्र २०८० शुक्रबार
राजनीति

कोरम नपुगेपछि सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौं - आजको लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। समितिका सदस्य योगेश भट्टराईका अनुसार ‘कोरम नपुगेर बैठक बस्न नसकेको हो। समितिको अर्को बैठक आगामी १४ गते दिउँसोको २ बजे बोलाइएको छ।

प्रकाशित: १२ फाल्गुन २०७५ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App