१६ चैत्र २०८० शुक्रबार
राजनीति

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

फाइल तस्बिर

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको जीवरक्षा माग गर्दै अवरुद्ध गरेको छ। नयाँ बनेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले आफ्नो आसनबाट उठेर बैठकमा अवरोध गरेका थिए। कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुख संसदीय प्रक्रिया अनुसार नचलेको र सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाए। नेपाली कांग्रेसको अवरोध पछि सभामुख कृष्णबहादुर महराले संसदको अर्को बैठक माघ २० गते बस्ने गरी स्थगित गरेका छन्। 

 

प्रकाशित: १७ माघ २०७५ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App