१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पहिलो बैठक ११ पुसमा

फाइल तस्बिर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन्। 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ११ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ। 

संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन्।

प्रकाशित: ३ पुस २०७५ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App