८ वैशाख २०८१ शनिबार
राजनीति

निर्मलालाई न्याय माग्दै राष्ट्रपति निवास अगाडि धर्ना, प्रदर्शनकारी पक्राउ

तस्बिरः दिनेश गाेले

काठमाडौ–  निर्मलाका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शितल निवास अगाडी धर्ना तथा प्रदर्शन गरिएको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका अपराधी पहिचान र कारबाहीका लागि राज्यलाई दबाव दिन युवा समूहले सितल निवास अगाडी प्रदर्शन गरेका हुन्।

सरकार भेटियो, न्याय भेटिएन, दण्डहीनता मौलायो, अपराधीलाई खोज्न राज्य असफल भयो भन्दै नाराबाजी गरिएको थियो। नाराबाजीलगत्तै प्रहरीले प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

तस्बिरः दिनेश गाेले
तस्बिरः दिनेश गाेले
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App