२० असार २०७७ शनिबार
राजनीति

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार

काठमाडौं- नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ। 

उक्त पार्टीले अाइतवार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ। 

प्रकाशित: १८ कार्तिक २०७५ १७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App