coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली र सिरिसेनाबीच भेटवार्ता

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटमा दुई देश बीचका आपसी संम्बन्ध र चासोको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका सिरिसेना आजमात्रै लुम्बिनी भ्रमण गरेर राजधानी फर्किएका हुन्। उनी भोलि स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रकाशित: १६ भाद्र २०७५ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App