coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देश विकासका लागि स्थायी नीति बनाइने : अाेली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थायी नीति बनाएर अघि बढिने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा आइतवार ट्विट गर्दै प्रधानमन्त्री ओलीले आफुहरुसँग श्रोत तथा साधनको कमी नभएको उल्लेख गर्दै त्यसको समुचित प्रयोग गरिने बताएका छन्।

उनले ट्विटमा भनेका छन्, “गरिव देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारहरुको देशबाट रोजगारहरुको देश–समृद्धिका लागि हाम्रो दिशा यही हो । हामीसँग स्रोत साधनको कमी छैन, हामी ती स्रोत साधनलाई समुचित प्रयोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौं । निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।”

गरिव देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारहरुको देशबाट रोजगारहरुको देश–समृद्धिका लागि हाम्रो दिशा यही हो । हामीसँग स्रोत साधनको कमी छैन, हामी ती स्रोत साधनलाई समुचित प्रयोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौं । निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।

— K P Sharma Oli (@kpsharmaoli) August 12, 2018

 

 

प्रकाशित: २७ श्रावण २०७५ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App