४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसले उपस्थित हुननसक्ने भनेपछि संसद बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपस्थित हुननसक्ने जानकारी गराएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्। 

कांग्रेसको आग्रहपछि संसद सचिवालयले सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन गरेको हो। अर्काे बैठक आइतबार ११ बजे बस्नेछ । 

काँग्रेस संसदीय दलको बैठक लम्बिएपछि बैठकबाटै प्रमुख सचेतक बालकृष्ण खाँणले टेलिफोनमा सभामुख महरालाई बैठकमा काँग्रेस सांसद उपस्थित हुन असमर्थ भएको जानकारी गराएका थिए। 

प्रकाशित: १८ श्रावण २०७५ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App