७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

काठमाडौं– सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लगाउन अहिले संसदीय सुनुवाई समितिको बैठक बसिरहेको छ। 

सिंहदरबारस्थित संसद सचिवालयमा बसिरहेको हाम्रा सम्वाददाता अशोक दाहालले जानकारी गराएका छन्। जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएपछि उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय समितिले लिन सकेको छैन्। गत विहीबार जोशीको सुनुवाई भएपनि समिति आजसम्म निर्णयविहिन छ। 

समितिमा नेकपाबाट प्रतिनिधित्व गर्ने केही सदस्यहरूले भने जाेशीलार्इ अनुमाेदन नगर्ने प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित: १४ श्रावण २०७५ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App